सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : केपी ओली
ratopati.com · Mon Aug 31 09:06:25 GMT 2026

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)