तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न अब इजाजत अनिवार्य, २१ दिनभित्र आवेदन दिन आग्रह
aarthiknews.com

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाले अब अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित फर्म, कम्पनी तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनलाइनमार्फत इजाजतका लागि आवेदन दिन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)