रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव
nepalviews.com · Mon Aug 31 09:06:50 GMT 2026

रसुवा । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक नदीमा तैरिरहेको अवस्थामा देखिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
रसुवामा आएको बाढीले ठुलो जनधनको क्षति पुर्याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनाएको छ । बाढीले बगाएका मानिसहरूको शव नदीको बहावसँगै भारत पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)