कांग्रेस विवाद : देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन अध्ययन गर्दै सर्वोच्च
barnanmedia.com · Thu Aug 06 05:54:03 GMT 2026

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धीको फैसलामा कांग्रेस देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन तीन न्यायाधीशले अध्ययन गर्ने भएका छन् ।
देउवाले दिएको पुनरावलोकन उपर बिहीबार पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)