ग्वार्कोको फ्लाइओभरमा ठोक्कियो बस : महिलाको मृत्यु, १८ जना घाइते
baahrakhari.com · Thu Aug 06 05:58:04 GMT 2026

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार (साउन २१) बिहान बस दुर्घटना भएको छ । बा२ख ३५९० नम्बरबको बस अनियन्त्रित भएर फ्लाइओभरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी उक्त बसमा सवार महिला ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)