पेट्रोल बोकेको ट्यांकर पल्टिएर आगलागी
setopati.com · Thu Aug 06 06:02:40 GMT 2026

रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना भएको छ।
बिहीबार बिहान चन्द्रपुल नगरपालिका-४ धन्सार पुलस्थित पूर्व-पश्चिम राजमार्गमा अमलेखगन्जबाट पेट्रोल बोकेर सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भएर सडकमै पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)