ग्वार्को फ्लाइओभरमा बस ठोक्कियो : एक महिलाको मृत्यु, ६ जना घाइते
nepalviews.com · Thu Aug 06 06:04:03 GMT 2026

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)