एकैदिन ८ हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
canadanepal.com · Thu Aug 06 06:02:42 GMT 2026

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ८ हजार रूपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)