सुनको मूल्य तोलामा आठ हजार रुपैयाँले बढ्यो
bishowkhabar.com · Thu Aug 06 06:01:41 GMT 2026

काठमाडौं– नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)