अमेरिकाले पुनः आक्रमण गरे खाडी राष्ट्रका ऊर्जा पूर्वाधारमा नयाँ जवाफी हमला हुने इरानको धम्की
ratopati.com · Thu Aug 06 06:06:19 GMT 2026

तेहरान । अमेरिकाले आफ्नो भूमिमा पुनः सैन्य आक्रमण गर्यो भने खाडी क्षेत्रका ऊर्जा पूर्वाधार, अमेरिकी सैन्य सम्पत्ति तथा अन्य रणनीतिक संरचनामाथि व्यापक जवाफी आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।
पाँच जना जानकार स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको समाचारअनुसार इरानले यो सन्देश उच्चस्तरीय कूटनीतिक सम्पर्कमार्फत साउदी अरब, कतार, टर्की, ओमानलगायत पश्चिम एशियामा अमेरिकाका निकट मित्र देशहरूलाई पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)