हसिनाको मिडिया कार्यक्रममा सहभागी भएपछि पूर्व बंगलादेशी क्रिकेट कप्तान शाकिबको घरमा आक्रमण
ratopati.com · Thu Aug 06 06:05:38 GMT 2026

ढाका । बंगलादेशका पूर्व क्रिकेट कप्तान शाकिब अल हसनको निवासमा झ्यालहरू फुटाउनुका साथै पेट्रोल बम प्रहार गरिएको छ।
अपदस्थ प्रधानमन्त्री शेख हसिना सत्ताबाट हटाइएपछि पहिलोपटक सार्वजनिक रूपमा सञ्चारमाध्यमसँग अन्तर्क्रिया गरेको कार्यक्रममा शाकिब सहभागी भएको केही घण्टापछि उक्त आक्रमण भएको हो। उक्त कार्यक्रममा हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने प्रतिबद्धता जनाएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)