साउन २२ गतेदेखि प्रदर्शनमा आउने ‘हली’ यूकेमा सोल्ड आउट
kalakarmi.com · Thu Aug 06 06:05:55 GMT 2026

काठमाडौं– भोलि साउन २२ गते श्त्र,पादेसख नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ बेलायतमा सोल्ड आउट भएको छ । निर्माण टिम तगा यूकेको वितरक कम्पनी सपन इन्टरटेनमेन्ट लिमिटेडबीच प्रदर्शन अधिकारका लागि सम्झौता भएको छ ।
निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० मा अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजना हुन लागेको विशेष शोका टिकटहरू बिक्री थालिको हो । बेलायतमा फिल्मको प्रदर्शन तथा व्यवस्थापनको जिम्मा सपन इन्टरटेनमेन्ट लिमिटेडले लिएको हो । शो प्रारम्भम हुनुअघि नै प्राप्त दर्शकको उच्च उत्साह र शत प्रतिशत टिकट बिक्रीले बेलायतमा नेपाली फिल्मप्रतिको आकर्षण पुनः पुष्टि गरेको आयोजक संस्थाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)