ग्वार्को फ्लाईओभरको भित्तामा बस ठोकियो, एकको मृत्यु, ९ घाइते
lokaantar.com

ललितपुरको ग्वार्को फ्लाईओभरको वालमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
१० जना सवार बा २ ख ३५९० बस फ्लाईओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)