नेपालबाट एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी हुने
ratopati.com · Thu Aug 06 06:10:19 GMT 2026
काठमाडौँ । जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन् । ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन् । प्रशिक्षक सङ्ख्या ३२ रहेको छ ।
नेपालबाट आर्चरीमा १-१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २-२ पुरुष/महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष/महिला तथा डान्स एन्ड स्पोट्र्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)