मृग बचाउन खोज्दा रौतहटमा पेट्रोल ट्याङ्कर दुर्घटना, पल्टिएलगत्तै भीषण आगलागी
aarthiknews.com

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर बिहान अन्दाजी ५ः३० बजे दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)