ओलीले 'चाहेका बेला पद छाड्ने' सर्तमा हिक्मत कार्कीलाई कोशी सरकारको नेतृत्वमा निरन्तरता
canadanepal.com · Thu Aug 06 06:16:43 GMT 2026

काठमाडौ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले 'चाहेका बेला पद छाड्ने' सर्तमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारको नेतृत्वमा निरन्तरता पाउने भएका छन्। बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको छलफलमा यस्तो सहमति जुटेको हो।
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पार्टी अध्यक्षले पद छाड्न भनेका बखत छाड्ने गरी अहिलेलाई कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। मुख्यमन्त्री स्वयंले पनि अहिले निरन्तरता पाए अध्यक्षले भनेका बेला पद छाड्ने वचन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)