सरर…अब दुई घण्टामै नारायणगढदेखि बुटवल
bishowkhabar.com · Thu Aug 06 06:20:16 GMT 2026

चितवन -नारायणगढ-बुटवल सडक खण्ड निर्माण सुरु भएको झण्डै सात वर्षपछि सहज बनेको छ।
स्तरोन्नति भएसँगै विगतमा घण्टौँ जाम र सास्ती खेप्नुपरेको सो सडक खण्डमा अहिले सामान्यतया दुई घण्टामै नारायणगढबाट बुटवल पुग्न सकिने भएको छ। निजी सवारी चालकहरूका अनुसार दाउन्ने खण्ड सुधारिएपछि कतिपयले डेढ घण्टादेखि एक घण्टा ५० मिनेटभित्रै यो दूरी पार गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)