नेपाली कांग्रेसको आधिकारिकता विवाद : फैसला पुनरवलोकनको निवेदनमाथि सुनुवाइ हुँदै
ratopati.com · Thu Aug 06 06:21:54 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतबाट नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसला पुनरवलोकनको निवेदन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा तोकिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेका छुट्टा छुट्टै निवेदन एकसाथ पेसी तोकिएको हो । साउन ६ गते देउवा र साउन १२ गते खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेर निवेदन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)