ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
nepalnews.com · Thu Aug 06 06:21:10 GMT 2026

काठमाडौँ। ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)