जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका छत्र पक्राउ
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तेह्रथुमको लालिगुराँस नगरपालिका-८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)