सडकमा गीत गाएर गुजारा चलाउने घर्ती दम्पती अब आफ्नै घरमा
ekantipur.com · Thu Aug 06 06:21:02 GMT 2026

सडकमा गीत गाएर गुजारा चलाउने घर्ती दम्पती अब आफ्नै घरमा
वर्षौंदेखि सडकमा बस्दै आएका पालुङटार नगरपालिका–४ का दृष्टिविहीन जङ्गबहादुर घर्ती र हिँडडुल गर्न नसक्ने श्रीमती सुनिता घर्तीलाई नगरपालिकाले घर बनाइदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)