'तिनीहरू: इलिफेन्ट्स इन द फग' ले ल्यायो म्युजिकल ट्रेलर, फिल्म भदौ १९ देखि (भिडिओ)
setopati.com · Thu Aug 06 06:29:00 GMT 2026

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ठूलो सफलता हासिल गरेको नेपाली सिनेमा 'तिनीहरूः इलिफेन्ट्स इन द फग' को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ।
कान्समा 'जुरी अवार्ड' प्राप्त गरेर अन्तर्राष्ट्रिय ख्याति कमाएपछि यो फिल्म आगामी भदौ १९ गतेबाट घरेलु दर्शकमाझ प्रदर्शनमा आउने तयारीमा छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)