भारतीय सेना प्रमुख धीरज सेठ साउन ३१ गते नेपाल आउँदै
ekantipur.com · Thu Aug 06 06:28:17 GMT 2026

भारतीय सेना प्रमुख धीरज सेठ साउन ३१ गते नेपाल आउँदै
नेपालको ५ दिने भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठलाई राष्ट्रपति पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)