सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)