ग्वार्को बस दुर्घटनामा एक जनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)
onlinekhabar.com · Thu Aug 06 06:29:27 GMT 2026

२१ साउन, काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)