नयाँ तलबमान सार्वजनिक, कुन तहका कर्मचारीले कति पाउँछन्?
setopati.com · Thu Aug 06 06:32:00 GMT 2026

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ।
यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)