आपसी सहमतिमै प्रलोपा विभाजित, दुवै पक्षले अलगै राजनीतिक यात्रा अघि बढाउने
ajakoartha.com · Thu Aug 06 06:28:00 GMT 2026

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) आपसी सहमतिमै दुई पक्ष अलग्गिएका छन् । पार्टीभित्र देखिएको वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदका कारण दुवै पक्षले सहमतिमै अलग–अलग रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेका हुन्।
विहीबार सार्वजनिक भएको सहमति पत्रअनुसार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी ९विद्रोही समूह० तथा जन–जी समूहबीच २०८२ मंसिर ७ गते भएको एकीकरणबाट बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई अब दुई छुट्टाछुट्टै पार्टीका रूपमा सञ्चालन गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)