ज्योति विकास बैंकले एनसीएचएल–इएफटी कार्डबाट नेपालपे कार्डलाई सक्रिय गर्ने
clickmandu.com · Thu Aug 06 06:34:27 GMT 2026

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी इनेबल गर्न सम्झौता भएको छ ।
एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)