प्रहरी प्रमुखको तलब ८४ हजार बढी, प्रहरीमा कुन तहको तलब अब कति ? (सूचीसहित)
clickmandu.com · Thu Aug 06 06:34:43 GMT 2026

काठमाडौं । नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेसँगै नेपाल प्रहरीको पनि परिमार्जित तलब विवरण सार्वजनिक भएको छ । अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान कार्यान्वयनमा आएको जानकारी दिएको हो ।
नयाँ तलबमान अनुसार नेपाल प्रहरीका सर्वोच्च पद प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको कुल तलब अब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ । उनीहरूको सुरु तलब ७९ हजार २९० रुपैयाँ रहेकोमा दुई वटा ग्रेड थप भई सो रकम कायम भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)