डेढ महिनाअघिसम्म पूर्ण स्वस्थ थिए ‘गजिनी’, लगातार हिकहिक लागेपछि पुर्याइएको थियो अस्पताल
nepalpress.com · Thu Aug 06 06:33:58 GMT 2026

मुम्बई । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा ‘गजिनी’ फेम भिलेन प्रदीप रावतको ब्लड क्यान्सरका दुई दिनअघि निधन भयो । यो खबर बलिउडमा धेरैका लागि अप्रत्याशित किन बन्यो भने रावत बिरामी छन् भन्ने नै धेरैलाई थाहा थिएन ।
प्रदीपका छोरा विक्रमका अनुसार उनी दुई महिना अगाडिसम्म पूर्ण स्वस्थ थिए । दुई महिनाअघि होल अघि चेकअप गराउँदा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको तर डेढ महिना अगाडी अचानक हिकहिक लाग्न थालेपछि अस्पताल लगिएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)