पोखराले विमानस्थलको उच्चतम उपयोग गर्नुपर्छ : इजरायली राजदूत
ratopati.com · Thu Aug 06 06:38:03 GMT 2026

पोखरा । नेपालका लागि इजरायली राजदूत शामुलिक एरि बासले पोखरादेखि दुवई सीधा उडन हुन सके इजरायली पर्यटक निकै बढ्ने बताएका छन् । बिहीबार पोखराका पत्रकारहरूसँग कुरा गर्दै उनले पोखरा–दुबई सीधा उडानले पर्यटन बजारमा सुखद सन्देश प्रवाह हुने बताए ।
सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा फ्लाइ दुबईले सीधा उडान भर्दैछ । यसबाट पोखरा आउने इजरायली पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने बासको भनाइ छ । उनले मध्यपूर्वको तनावका कारण इजरायली पर्यटक कम भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)