‘सफेद झुट’ र ‘गैरजिम्मेवार अफवाह’: शेरधन
janaaastha.com

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर एमालेभित्र चुलिएको अड्कलबाजीका बीच पार्टी केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज शेरधन राईले अन्तिम निर्णय पार्टीकै निर्देशनअनुसार हुने स्पष्ट पारेका छन्। नेतृत्व परिवर्तन आफ्नो चाहना वा योजनाअनुसार नभई पार्टीको संस्थागत निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)