नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय खेल खेल्ने
neplays.com · Thu Aug 06 06:37:00 GMT 2026
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्युजिल्यान्ड ‘ए’ टोलीसँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गर्दै हुने यो खेल नेपालका लागि महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।
न्युजिल्यान्ड क्रिकेटले बिहीबार टप एन्ड टी–२० सिरिजका लागि ‘ए’ टोली घोषणा गर्दै त्यसपछि अभ्यास एकदिवसीय खेलहरू पनि तय गरिएको जानकारी सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)