सरकारले स्वीकृत गर्यो नयाँ तलबमान, मुख्यसचिव र प्रधानसेनापतिको तलब ९० हजार नाघ्यो
kendrabindu.com · Thu Aug 06 06:38:20 GMT 2026

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार राष्ट्रसेवक कर्मचारीको संशोधित तलबमान स्वीकृत गरेको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुनेगरी निजामती, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्य सेवा, संसद् सेवा तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलब र सुविधा अनुमोदन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)