गण्डकीमा गाँजा कानुनले निम्त्याएको बहस : खेतीका लागि के-के छन् मापदण्ड ?
ekantipur.com · Thu Aug 06 06:36:57 GMT 2026

गण्डकीमा गाँजा कानुनले निम्त्याएको बहस : खेतीका लागि के-के छन् मापदण्ड ?
औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको कानुनी बाटो खुले पनि जहाँसुकै खेती गर्न पाइँदैन । प्रदेशले तोकेको क्षेत्रमा मात्र लाइसेन्स, कडा निगरानी, टीएचसी सीमा, उद्योगसँगको खरिद सम्झौता र बहुस्तरीय नियमनको व्यवस्था ऐनले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)