नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय क्रिकेट खेल्दै
barnanmedia.com · Thu Aug 06 06:30:33 GMT 2026
काठमाडौं । आउँदो सेप्टेम्बरमा नेपाली क्रिकेट टोलीले न्युजिल्यान्ड ए सँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ ।
न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत टप एन्ड टी-२० सिरिजका लागि टोली घोषणा गर्ने क्रममा त्यसपछि अभ्यास एकदिवसीय खेल्ने तय रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)