ग्वार्को फ्लाइओभरमा बस ठोक्कियो, दोलखाकी जेनिसाको मृत्यु
nepalpress.com · Thu Aug 06 06:40:55 GMT 2026

ललितपुर । बिहीबार ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृतक दोलखा, शैलुङकी ४० वर्षीया जेनिसा लामा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)