रसुवागढी जलविद्युत् सुरुङमा कोही फेला परेनन्
himalpress.com · Mon Aug 31 09:13:54 GMT 2026

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ।
त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)