तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै
baahrakhari.com · Mon Aug 31 09:12:56 GMT 2026

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ ।
भोटेकोसी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)