नयाँ तलबमानले बढायो असन्तुष्टि: समान तहका कर्मचारीबीच ग्रेडमा विभेद
kharibot.com · Thu Aug 06 06:50:00 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र मासिक प्रोत्साहन भत्ता निर्धारण गरेसँगै समान तहका कर्मचारीबीच ग्रेडमा रहेको असमानताप्रति प्रश्न उठ्न थालेको छ । समान आधारभूत तलब भए पनि सेवा अनुसार ग्रेड फरक-फरक तोकिएकाले कर्मचारीहरूले पाउने कुल मासिक रकममा उल्लेख्य अन्तर देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)