सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति
bishowkhabar.com · Thu Aug 06 06:46:41 GMT 2026

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ ।
प्रदेश मन्त्रिपरिषद् आजको बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीको सेती, लम्किचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)