क्रिकेटर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त
ratopati.com · Thu Aug 06 06:53:28 GMT 2026
काठमाडौँ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याटर कुशल भुर्तेललाई कम्पनीको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीले आज प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र क्रिकेटर भुर्तेलबिच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता सम्पन्न भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)