खरिद बिल नहुँदा दुई फर्म कारबाहीमा, बजार अनुगमनमा १२ व्यवसायमध्ये १० लाई सुधार गर्न निर्देशन
aarthiknews.com

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बजार अनुगमनलाई तीव्र बनाउँदै बुधबार १२ वटा उद्योग तथा व्यवसायिक फर्ममा स्थलगत निरीक्षण गरेको छ।
अनुगमनका क्रममा खरिद बिल नराख्ने तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने दुई फर्मलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने अन्य १० व्यवसायलाई विभिन्न सुधारात्मक निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)