गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
nepalpress.com · Thu Aug 06 07:04:13 GMT 2026

काठमाडौँ । सुनसरी घटनामा निधन भएका रवीन्द्र मेहताका आफन्त शव परिक्षणका लागि तयार भएका छन् ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सो सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)