हुलास स्टिलको ‘हुलास डे २०२६’ सामुदायिक तथा दिगोपन कार्यक्रम सम्पन्न
baahrakhari.com · Thu Aug 06 07:02:01 GMT 2026

काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले सिमरास्थित आफ्नो कारखाना परिसरमा ‘हुलास डे २०२६’ विविध सामुदायिक तथा दिगोपनमुखी कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियान, कर्मचारीहरूका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर, तथा कम्पनीका वातावरणीय, सामाजिक पहलहरू र मूल्यमान्यताबारे छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)