झापामा टिपरको ठक्करबाट बालिकाको मृत्यु
himalpress.com · Fri Jun 26 01:50:19 GMT 2026

झापा- बिर्तामोड नगरपालिका-३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे१क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)