इन्टर्न चिकित्सकको श्रम शोषण अन्त्य गर्न र ५० प्रतिशत निर्वाह भत्ता दिन सांसद कार्कीको माग
ratopati.com · Thu Aug 06 07:13:27 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेष गरी आवासीय (इन्टर्न) चिकित्सकहरूको श्रम शोषण र न्यून सेवा–सुविधाको विषयमा सरकारको आलोचना गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)