सार्वजनिक अस्पतालहरू आफैँ ‘बिरामी’ परे: सांसद मल्ल
ratopati.com · Thu Aug 06 07:10:36 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले मुलुकको स्वास्थ्य क्षेत्रको अवस्था गम्भीर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद मल्लले सार्वजनिक अस्पतालहरूको दयनीय अवस्था र प्रशासनिक नेतृत्वको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)