डिसेम्बरमा बाङ्लादेश फर्कने हसिनाको घोषणा
nepalnews.com · Thu Aug 06 07:05:40 GMT 2026

नयाँदिल्ली। बाङ्लादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छन्।
उनको घोषणासँगै बंगलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
