नेपाल आयल निगमको प्रबन्ध निर्देशकमा नागेन्द्र साह नियुक्त
nepallive.com · Thu Aug 06 07:13:01 GMT 2026

काठमाडौं – नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)